जिल्ला प्रहरी कार्यालयमा आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना

विकल्प न्यूज/बेनी माघ १ गते ।  जिल्ला प्रहरी कार्यालय परिसर भित्र आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना गरिएको छ । प्रहरी कार्यालयबाट प्रवाह गर्ने सेवाप्रवाहलाई नागरिक मैत्री बनाउन आधुनिक नागरिक सहायता कक्ष स्थापना गरिएको हो । रघुगंगा गाउँपालिकाको दुईलाख पचास हजार र पालिका अध्यक्ष भवबहादुर भण्डारीको ६१ हजार ६ सय ९५ रुपैयाँ गरी ३ … Continue reading जिल्ला प्रहरी कार्यालयमा आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना